City Graphics

City Graphics चितवनबासीका लागि खोलिएको डीजाइनिंग हाउस हो, हामी सम्पूर्ण डीजाइनिंग गर्दछौं Graphic and Printing Designing Studio

29/05/2019
28/05/2019
ह्याप्पी नेपाली ढाका टोपी दिबस अनि ह्याप्पी न्यू इएर २०१८, सबै सम्पूर्णलाइ, उत्तरोउत्तर मंगलमाय शुभकामना !
31/12/2017

ह्याप्पी नेपाली ढाका टोपी दिबस अनि ह्याप्पी न्यू इएर २०१८, सबै सम्पूर्णलाइ, उत्तरोउत्तर मंगलमाय शुभकामना !

तरकारी, फलफुल ढुवानी मजदुर युनियन, चितवनका राजन ढकालजी को टीमको सफलताको शुभकामना ब्यक्त गर्दछौं /
31/12/2017

तरकारी, फलफुल ढुवानी मजदुर युनियन, चितवनका राजन ढकालजी को टीमको सफलताको शुभकामना ब्यक्त गर्दछौं /

जब रास्ट्रीयता र नेपालीको साँस्कृतिक मौलिक पहिचानको कुरा आउछ, म किन कुनामा बसेर ट्वाल्ल हेरिरहु? के मलाइ, हामीलाई अरुको ...
31/12/2017

जब रास्ट्रीयता र नेपालीको साँस्कृतिक मौलिक पहिचानको कुरा आउछ, म किन कुनामा बसेर ट्वाल्ल हेरिरहु? के मलाइ, हामीलाई अरुको मेहनत र योगदानले ल्याइदियको अस्तित्व र पहिचानको नाफा उपभोग गर्न, स्वाभिमानले देला र? आत्माले स्वीकार गर्ला र ? तेसैले हामी त चट्ट नेपाली पोसाक र ढाका टोपीमा आउछौं है ! अनि तपाइँ हरु नि ?

आयोजक : ब्रदर्स नेपाल
सहकार्य : STUDENT COUNCIL presidency college

तथा
चितवनबासी युवाहरु

मिति: 2074/9/17
स्थान: पुल्चोक देखि सुरु हुने
समय: दिनको ठिक 10:00 बजे

HAPPY CHRISTMAS 2017अनिल भाइद्वारा अर्डर भएको  ''मायाको चिनो''
26/12/2017

HAPPY CHRISTMAS 2017
अनिल भाइद्वारा अर्डर भएको ''मायाको चिनो''

 &Share
19/12/2017

&Share


लिटिल फ्लावर स्कुलका भाइ बैनीका लागि, प्रोग्रामका लागि ''डिजाइन एण्ड टी-सर्ट'' प्रिन्ट गरिएको / #गुड_प्राइज #तुरुन्त_तया...
12/12/2017

लिटिल फ्लावर स्कुलका भाइ बैनीका लागि, प्रोग्रामका लागि ''डिजाइन एण्ड टी-सर्ट'' प्रिन्ट गरिएको /
#गुड_प्राइज
#तुरुन्त_तयार

Address

Press Marga, Sahid Chowk
Narayanghat
00977

Telephone

9840505501

Website

Alerts

Be the first to know and let us send you an email when City Graphics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to City Graphics:

Share