Digital Learning पेजमा तपाईंलाई स्वागत छ । साथिहरु, जीवनमा परिवर्तन ल्याउन ठूलो काम गर्नु पर्दैन । सानाे -सानाे काम सरल र फरक तरिकाले गरे पुग्छ । यहि विश्वासकासाथ याे पेज तयार पारेकाे छु । याे पेजमा Ms Word, Excel, Power-Point, Designing tools, Video editing tools सम्बन्धि Tricks & Tutorial तथा Innovative Technology, Social Media Marketing सम्बन्धि जानकारीहरु पस्कने काेशिस गरेको छु । यसबाट शिक्ष
क, विद्यार्थी, Content Creator लगायत अन्य इच्छुक सबैलाई लाभ मिल्ने अपेक्षा लिएको छु । Like, Share, Comment तथा Subscribe गरि अगाडि बढ्न हौसला दिनुहोस । धन्यबाद ।।