27/08/2026
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
दैवी प्रकोपबाट प्रभावित तथा पीडितहरूको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा केही रकम नियुक्ति इलेक्ट्रोनिक सेन्टर, ओखलढुङ्गा बाट सहयोग स्वरूप जम्मा गरेका छौँ।
सानो सहयोगले पनि विपदमा परेका नागरिकको जीवनमा ठूलो अर्थ राख्न सक्छ।
सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ।
मानवताको सेवामा हाम्रो सानो प्रयास। 🙏
Niyukti electronics center okhaldhunga