30/09/2026
📢 MS TECHNOLOGY TRADERS मा स्टाफ आवश्यक!
💼 पद: Technician 2 जना
पद : Helper 2 जना
✅ Fresher पनि आवेदन दिन सक्ने
✅ राम्रो Communication Skills भएको
✅ सिक्ने इच्छा र जिम्मेवारीका साथ काम गर्न सक्ने
✅ IT, CCTV, Computer, Printer तथा Technology सम्बन्धी काममा रुचि भएको
✅ आगामी दिनमा Technician को रूपमा काम गर्न इच्छुक
यदि तपाईं Technology क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ भने यो उत्कृष्ट अवसर हुन सक्छ।
📍 MS Technology Traders
Khairahani Municipality, Chitwan, Nepal
📞 985-5043941 / 9801304425
📧 [email protected]
🕒 आवश्यक संख्या: 4 जना
📢 इच्छुक व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्नुहोस्।
🚀 Join MS TECHNOLOGY TRADERS and build your future in technology!