Lucky Store

Lucky Store Simon Rai Technical Support share about technical knowlege...

आजभोलि धेरैजसो मानिसहरुको दिनको सुरुवात र अन्त्य फेसबुक, टिकटक, इन्स्ट्राग्राम, युट्युवमा हालेको विभिन्न पोष्ट तथा भिडिय...
26/01/2022

आजभोलि धेरैजसो मानिसहरुको दिनको सुरुवात र अन्त्य फेसबुक, टिकटक, इन्स्ट्राग्राम, युट्युवमा हालेको विभिन्न पोष्ट तथा भिडियो हेरेर हुन्छ । तर आफै सिकेर अरुलाई पनि आफ्नो भिडियो हेराउने र बैकल्पिक आम्दानीको बाटो निर्माण गर्ने तिर धेरैले ध्यान दिएका छैनन् ।
कतिपय लाई त युट्युव चलाएरै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने पनि थाहा छैन । थाहा भएकाहरु लार्ई पनि कसरी च्यालन बनाउने? कसरी भिडियो हाल्ने र कसरी आम्दानी गर्ने ? भन्ने दुविधामा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।
जेरो बाट सुरु गरेर पैसा कमाई नहुने सम्म सिक्न पाउनुहुनेछ । आउनुहोस घरमै बसि बसि युट्युव चलाउन सिकौँ ।

म्यासेज गर्नुहोस।

👉एक पटक Join भएपछि निरन्तर Class लिन पाइने छ ।
👉युट्युब च्यानल खोल्ने देखी (Monetization) पैसा कमाई नहुने सम्म निरन्तर सहयोग पाइने ।
👉Class Join पछि सयौँ जना आबद्ध युट्युब सिकिसकेका साथीहरुको ग्रुपमा जोड्नेछौ र 1K Subscribe र 4K Watch Time पुर्याउन सहयोग गर्नेछौँ ।
********
नोटः तपाई आफै जागरुप भएर सिक्नुपर्नेछ र भिडियो निरन्तर हाल्नुपर्नेछ । हामी मात्र तपाईहरुलाई माछा मार्न सिकाउँछौ, माछा मारेर दिदैनौँ ।
****
5 दिने कक्षामा निम्न कुराहरु सिकाउँछौँ ।
***
👉नयाँ अपडेट अनुसार कसरी युट्युब च्यानल बानाउने ?
👉आफ्नो युट्युब च्यानललाई ह्याकरहरुबाट कसरी बचाउने ?
👉आफ्नो युट्युब च्यानललाई र्याङ्किङमा ल्याउने कसरी ?
👉भिडियो खिच्ने कसरी ?
👉प्रोफेलन भिडियो इडिटिङ कसरी गर्ने ?
👉सहि तरिकाले भिडियो अपलोड कसरी गर्ने ?
👉ट्याग, थमनेल, डिस्किप्सन कसरी राख्ने ?
👉थमनेल कसरी बनाउने ?
👉1K Subscribe र 4K Watch Time कसरी छिटो पुर्याउने ?
👉Monetization Process र Google AdSense Account कसरी खोल्ने ?
“थौरै लगानीमा जीवनभर पैसा कमाई गर्ने ज्ञान लिऔँ र घरमै बसी बसी खेर गैरहेको समय सदुपयोग गरौँ ।” म्यासेज गर्नुहोस।

Register for the training: www.simonzon.com

आजभोलि धेरैजसो मानिसहरुको दिनको सुरुवात र अन्त्य फेसबुक, टिकटक, इन्स्ट्राग्राम, युट्युवमा हालेको विभिन्न पोष्ट तथा भिडिय...
26/01/2022

आजभोलि धेरैजसो मानिसहरुको दिनको सुरुवात र अन्त्य फेसबुक, टिकटक, इन्स्ट्राग्राम, युट्युवमा हालेको विभिन्न पोष्ट तथा भिडियो हेरेर हुन्छ । तर आफै सिकेर अरुलाई पनि आफ्नो भिडियो हेराउने र बैकल्पिक आम्दानीको बाटो निर्माण गर्ने तिर धेरैले ध्यान दिएका छैनन् ।
कतिपय लाई त युट्युव चलाएरै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने पनि थाहा छैन । थाहा भएकाहरु लार्ई पनि कसरी च्यालन बनाउने? कसरी भिडियो हाल्ने र कसरी आम्दानी गर्ने ? भन्ने दुविधामा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।
जेरो बाट सुरु गरेर पैसा कमाई नहुने सम्म सिक्न पाउनुहुनेछ । आउनुहोस घरमै बसि बसि युट्युव चलाउन सिकौँ ।

👉एक पटक Join भएपछि निरन्तर Class लिन पाइने छ ।
👉युट्युब च्यानल खोल्ने देखी (Monetization) पैसा कमाई नहुने सम्म निरन्तर सहयोग पाइने ।
👉Class Join पछि सयौँ जना आबद्ध युट्युब सिकिसकेका साथीहरुको ग्रुपमा जोड्नेछौ र 1K Subscribe र 4K Watch Time पुर्याउन सहयोग गर्नेछौँ ।
********
नोटः तपाई आफै जागरुप भएर सिक्नुपर्नेछ र भिडियो निरन्तर हाल्नुपर्नेछ । हामी मात्र तपाईहरुलाई माछा मार्न सिकाउँछौ, माछा मारेर दिदैनौँ ।
****
5 दिने कक्षामा निम्न कुराहरु सिकाउँछौँ ।
***
👉नयाँ अपडेट अनुसार कसरी युट्युब च्यानल बानाउने ?
👉आफ्नो युट्युब च्यानललाई ह्याकरहरुबाट कसरी बचाउने ?
👉आफ्नो युट्युब च्यानललाई र्याङ्किङमा ल्याउने कसरी ?
👉भिडियो खिच्ने कसरी ?
👉प्रोफेलन भिडियो इडिटिङ कसरी गर्ने ?
👉सहि तरिकाले भिडियो अपलोड कसरी गर्ने ?
👉ट्याग, थमनेल, डिस्किप्सन कसरी राख्ने ?
👉थमनेल कसरी बनाउने ?
👉1K Subscribe र 4K Watch Time कसरी छिटो पुर्याउने ?
👉Monetization Process र Google AdSense Account कसरी खोल्ने ?
“थौरै लगानीमा जीवनभर पैसा कमाई गर्ने ज्ञान लिऔँ र घरमै बसी बसी खेर गैरहेको समय सदुपयोग गरौँ ।”

गाईजात्रा को शुभकामना !!!
23/08/2021

गाईजात्रा को शुभकामना !!!

आफ्नो Computer / Laptop लाई Format गरेर Fresh Windows राखने  तरिका |Link :
03/07/2021

आफ्नो Computer / Laptop लाई Format गरेर Fresh Windows राखने तरिका |
Link :

In this video, you will learn how to install Windows 10 Operating System (OS). Step by Step guide: How to install Windows 10 on your PC or Laptop.Important R...

Microsoft ले windows 11 लाई यहि महिना June 24 मा launch गर्दै छ ।Source : https://www.theverge.com/
12/06/2021

Microsoft ले windows 11 लाई यहि महिना June 24 मा launch गर्दै छ ।
Source : https://www.theverge.com/

Wordpress courses has been started on youtube.com/technologyirshadGo watch and learn...https://youtu.be/Veb6TWM-NM0
04/06/2021

Wordpress courses has been started on youtube.com/technologyirshad
Go watch and learn...
https://youtu.be/Veb6TWM-NM0

Complete wordpress course | Step by step Guide | Wordpress Tutorial for Beginners | Intro |

Professional Gmail बनाउन सिख्नुस ।
12/05/2021

Professional Gmail बनाउन सिख्नुस ।

a Gmail Signature -Do You Know how to create an amazing Gmail Signature? You have seen sometimes Some t...

New video is here!Have you watch it..
09/05/2021

New video is here!
Have you watch it..

​ ​ Forms Complete Tutorial in Nepali || How to use Google Forms - Complete TutorialAbout Video :in this video i w...

08/05/2021

Technical Analysis Part has been added in Share Market Training.

Google Ads को मदतले आफ्नो Business लाई Grow  गर्नुस |Video :
04/05/2021

Google Ads को मदतले आफ्नो Business लाई Grow गर्नुस |
Video :

Do you Want to learn how to create google ads account? Today I'm sharing exactly how to create a google ads account free in 2021If you any doubt let me know...

Youtube मा Video कसरी  upload गरिन्छ  Video लिएर आएको छु हेर्नुहोला |
29/04/2021

Youtube मा Video कसरी upload गरिन्छ Video लिएर आएको छु हेर्नुहोला |

Hey there today's in this video we are learned about how to upload video on YouTube properly in this video we are discussing about how to add tittles, descri...

Address

Baidam 6 Lakeside Pokhara
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Lucky Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lucky Store:

Share