Supreme Impex

Supreme Impex We deals all kinds of mobiles and many more !

26/11/2025

नमस्तेम एक मोबाइल व्यवसायी हु।
विगत केही महिना अगाडि Hamrobazar र
Facebook ko market place online market F
पेजमा iphone बिक्रीमा देखीसकेपछी मैले उक्त पेजमा च्याट
गर्दै मोबाइल अर्डर गरे र पैसापनि esewa मार्फत डिपोजिट
गरिदिए र मोबाइल पार्षल पठाउनलाई पसलको आधिकारिक
डकुमेन्ट मागेपछि मैले नागरिकता, पसलको दर्ताको फोटो सवै
पठाइदिए किनकि उसले पनि आफ्नो पसलको फोटो, नागरिकता
भनेर पठाएको थियो। तर पछिथाहा भयो उसले त अर्केको पसल
र नागरिकता पठाएर ठगि गरीरहेको रहेछ। र हाल आयर मैले
पठाएको मेरो पसलको दर्ताको कागजात, नागरिकताको
दुरुपयोग गर्द फेसबुक आईडी पेज बनाएर त्यही बाट मोबाइल
बिक्रीको विज्ञापन राखेर ठगिरहेको छ। मैले प्रहरी प्रशासनमा
उजुरी दिएर cybercime मा मुदा पनि हालिसकेको छु। साथे
सुप्रिम इम्पेक्स नाममा Hamrobazar मा page र आईडी मेरो
नभई अरु कसैले चलाएको जानकारी गराउँदै उक्त आईडी बाट
'आएको विज्ञापन हरु को विश्वास गरेर खरिद बिक्री नगर्नुन
अनुरोध गर्े त्यहाँ बाट कारोबार गरेमा म र मेरो पसल जिम्मेवारी
नहुने कुरा पनि जानकारी गराउँछु।
श्रवण कुमार अधिकारी
सुप्रिम इम्पेक्स
पोखरा-30,शिशुवाचोक, कास्की
9856046249
9846146249(viber/
WhatsApp)
9804195672

26/11/2025
01/05/2023

नमस्ते म एक मोबाइल व्यवसायी हु ।
विगत केही महिना अगाडि Hamrobazar र Facebook ko market place online market नामक पेजमा iphone बिक्रीमा देखीसकेपछी मैले उक्त पेजमा च्याट गर्दै मोबाइल अर्डर गरे र पैसापनि esewa मार्फत डिपोजिट गरिदिए र मोबाइल पार्षल पठाउनलाई पसलको आधिकारिक डकुमेन्ट मागेपछि मैले नागरिकता, पसलकाे दर्ताको फाेटाे सवै पठाइदिए किनकि उसले पनि आफ्नो पसलको फोटो , नागरिकता भनेर पठाएको थियो। तर पछिथाहा भयो उसले त अर्कैकाे पसल र नागरिकता पठाएर ठगि गरीरहेको रहेछ। र हाल आयर मैले पठाएको मेरो पसलको दर्ताको कागजात, नागरिकताको दुरुपयोग गर्दै फेसबुक आईडी पेज बनाएर त्यही बाट मोबाइल बिक्रीको विज्ञापन राखेर ठगिरहेको छ। मैले प्रहरी प्रशासनमा उजुरी दिएर cybercime मा मुद्दा पनि हालिसकेको छु। साथै सुप्रिम इम्पेक्स नाममा Hamrobazar मा page र आईडी मेरो नभई अरु कसैले चलाएको जानकारी गराउँदै उक्त आईडी बाट आएको विज्ञापन हरु को विश्वास गरेर खरिद बिक्री नगर्नुहुन अनुरोध गर्दै त्यहाँ बाट कारोबार गरेमा म र मेरो पसल जिम्मेवारी नहुने कुरा पनि जानकारी गराउँछु।
श्रवण कुमार अधिकारी
सुप्रिम इम्पेक्स
पाेखरा-30,शिशुवाचोक, कास्की
9856046249
9846146249(viber/WhatsApp)
9804195672

Geniune splitters are available !
27/02/2022

Geniune splitters are available !

Pre booking open98560462499846146249
27/02/2022

Pre booking open
9856046249
9846146249

विजयादशमीको मंगलमय शुभकामना सम्पूर्णमा !984614624998560462499804195672
13/10/2021

विजयादशमीको मंगलमय शुभकामना सम्पूर्णमा !
9846146249
9856046249
9804195672

Samsung Note20 / Note20UltraBooking Open!!Booking open!!Booking Open!!12tAugust to 22th august-Exchange offer Available ...
13/08/2020

Samsung Note20 / Note20Ultra
Booking Open!!Booking open!!Booking Open!!
12tAugust to 22th august
-Exchange offer Available
-Exciting Gift hampers
-1year breakage Insurance
-EMI system available
- door to door home delivery
(stay home stay safe)
Supreme Impex
Pokhara-30,sisuwa
9856046249
9804195672

01/05/2020
29/09/2017

अमेरिका जस्तै शक्तिशाली हुनु तर ऊ जस्तो घमण्डी कहिल्यै नहुनु, जिन्दगीमा कुनै कुराको निर्णय लिँदा बेलायत जस्तै स्वत्रन्त्र भएर लिनु, चिनको जस्तो कुशल रणनिती/कुटनिती अङ्गाल्दै अघी बढ्नु,
भारत जस्तो दोहोरो चरित्र कहिल्यै नदेखाउनु,
आफु 'सही छु' भन्ने लाग्छ भने दुश्मन जतिसुकै बलवान् किन नहोस् उत्तर कोरिया जस्तो हठी भएर लागेको लागेकै गर्नु,
जस्तो सुकै कठिन परिस्थिती आए पनि हिम्मत नहार्नु,
जापान (हिरोसिमा र नागासाकी) जस्तै फेरी आफ्नै बलबुतामा खडा हुन्छु भन्ने आँट गर्नु,
ग्रीसको अर्थतन्त्र जस्तो "भित्र खोक्रो बाहिर बोक्रो" भएर पनि काम छैन जरै देखी मजबुत हुनु,
रुसको भुभाग जस्तो छाती चौडा पार्नु, भ्याटिकन सिटी जस्तो सानो सोच लिएर कहिल्यै नहिंड्नु,
समय खराब चलिरहेको छ भने कसैको केही लाग्दैन कतारलाई उसकै सात ओटा छिमेकीले एकै चोटि वरिपरिबाट घेरे जस्तै तपाईंका दुश्मनहरुले घेर्नेछन् तर पनि नडराउनु,
आफ्नो इमानमा डटिरहनु,
आफ्नो फाइदा हुन्छ भने BBC CNN जस्तो गरि असत्यलाई पनि 'सत्य' र सत्यलाई पनि 'असत्य' भन्दै नहिड्नु,
सधैं 'अल्जाजिरा टेलिभिजन' झैँ तटस्थ भएर उभिनु,
संयुक्त राष्ट्र संघझैं दादागिरी देखाउन थाले IS जस्ता ब्यहोरा भएका छिमेकीहरु जन्मिन धेर समय लाग्दैन, त्यसैले निर्धाहरुको पनि अस्तित्व स्वीकार्नु,
ती आँखा सधैं 'वीकी लिक्स' झैं चनाखो राख्नु,
त्यसै गरी तपाईंहरुका बोली र बिचारले संसार भर 'पनामा पेपर्स' जत्तिकै तहल्का मच्चाउन्
विजया दशमीकाे यही छ शुभकामना ।। 😂😂😂😂

14/04/2017

नव बर्ष २०७४ को पावन अबसरमा प्यारा प्यारा दाजु-
भाई -तथा दिदि-बहिनी,साथिहरु, देशबिदेसमा रहनु
हुनुभएको आफन्त साथी भाईहरूमा नव बर्षको हिर्दय
देखिनै लाखैलाख को शुभ-कामना !!

Address

Sisuwa
Pokhara
33700

Telephone

+9779856046249

Website

Alerts

Be the first to know and let us send you an email when Supreme Impex posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Supreme Impex:

Share