11/08/2026
आदरणीय शुभेच्छुक ज्यू
हामी विगतको स्थानबाट पोखरा १०, पोखरा रङ्गशाला गेट अगाडि सरेका छौँ । छपाई सम्बन्धी कुनै काम गर्नु परेमा हामीलाई सम्झनु होला ।
प्रमुख कार्यकारी अधिकृत
सन्तोष लामिछाने
सम्पर्क नं.९८५६०३६०२६