14/05/2026
नेपालमा IT क्रान्तिको सुरुवात! 🚀🇳🇵
आदरणीय Mahabir Pun ज्यूको सक्रियतामा नेपालमा IT Ministry बन्दै गरेको खबरले हामी सबै उत्साहित छौं। यो हाम्रो देशको Digital Future को लागि एउटा ऐतिहासिक कदम हो।
यही भिजनलाई साथ दिँदै, Pokhara मा हाम्रो Swift Academy ले विद्यार्थीहरूको लागि Skill Development Courses सुरु गरेको छ। अब सर्टिफिकेट मात्र होइन, Practical Skills सिकेर आफ्नो भविष्य सुनिश्चित गर्ने पालो तपाईंको! 💻✨
📍 Location: Chipledhunga- Deurali Galli wow plaza 2nd floor . Opposite of Dalchini restaurant.
🔥 आजै आउनुहोस् र आफ्नो Skill बढाउनुहोस्!
Call or WhatsApp: 9856063796