03/06/2026
निशुल्क तालिम
Learning Nepal Foundation को सहयोग SEE/SLC, +2, Bachelor or above को लागि ४०० जनाको कोटा लागि निम्न बिषयमा निशुल्क तालिम प्रदान गरेको छ ।
तालिमका बिषयहरु :-
1. Basic in Computer Application
2. Diploma in Computer Application
3. Accounting Package with Tally Program
4. Reception Training with English Language
5. Graphic Designing
आवश्यक कागजपत्रहरु
शैक्षिक प्रमाणपत्रहरुको प्रतिलिपि
पासपोट साईज फोटो १ प्रति
नोट:- फाराम बुझाउने अन्तिम मितिः– २९ गते जेष्ठ २०८३, शुक्रबार
थप जानकारी तथा भर्नाको लागि आजै सम्पर्क गर्नुहोस ।
इन्फोम्याटिक्स ईन्स्टिच्युट
०६१– ५७३०६०, ९८४६०-४१६१७ , ९७०६६-८७८१२
ठेगानाः– सृजनाचोक–०८, पोखरा
नवदल बहादुर सुन पसलको तेस्रो तला
आधिखोला सुन पसल, अस्मिता किताब पसल र जेब्रा क्रोसिङ को अगाडि