Jupiter Computer Training Center

Jupiter Computer Training Center YOUR LIFE IS HERE

25/03/2023

कम्प्युटर आज को आबस्यकता , हाम्रो प्रतिवद्धता
आज को बालबालिका भोलिको देशको कर्णधार
ओहो प्रबिधि संग त संगै हुनुपर्छ | झन् accounting त दैनिकी जीवनमा अत्ति आवस्यक हो | भाबिस्यलाई सुनिस्चित गराउनको लागि पनि आय र खर्चलाई सहि ढंगले परिचलन गर्नुपर्छ झनै हामि जस्तो युवा पुस्तालाई त जागिर, व्यवसाय गर्नु पर्छ , अब एती धेरै काम लाग्ने सिप कहाँ सिक्ने त , तेस्को लागि एक मात्र स्थान / ठाउँ राजापुर ०१ सोनपुर बर्दिया मै special discount दिनु को साथ् दक्ष तथा अनुभबी शिक्षक बाट यी सबै सिप सिकाई दै छ | contact को लागि यहाँ सम्पर्क गर्नुहोस |
जुपिटर कम्प्युटर ट्रेनिंग सेन्टर ( Jupiter Computer Training Center)
(Rajapur -1 sonpur Bardiya ( श्री कालिका मा. बि . स्कूल नजिक)
Near by भादाली पुल छेउ |
प्रो . सुबास चौधरी
सम्पर्क नम्बर 9818868595,9829602017

कम्प्युटर आज को आबस्यकता , हाम्रो प्रतिवद्धता          आज को बालबालिका भोलिको देशको कर्णधार ओहो प्रबिधि संग त संगै हुनुप...
25/03/2023

कम्प्युटर आज को आबस्यकता , हाम्रो प्रतिवद्धता
आज को बालबालिका भोलिको देशको कर्णधार
ओहो प्रबिधि संग त संगै हुनुपर्छ | झन् accounting त दैनिकी जीवनमा अत्ति आवस्यक हो | भाबिस्यलाई सुनिस्चित गराउनको लागि पनि आय र खर्चलाई सहि ढंगले परिचलन गर्नुपर्छ झनै हामि जस्तो युवा पुस्तालाई त जागिर, व्यवसाय गर्नु पर्छ , अब एती धेरै काम लाग्ने सिप कहाँ सिक्ने त , तेस्को लागि एक मात्र स्थान / ठाउँ राजापुर ०१ सोनपुर बर्दिया मै special discount दिनु को साथ् दक्ष तथा अनुभबी शिक्षक बाट यी सबै सिप सिकाई दै छ | contact को लागि यहाँ सम्पर्क गर्नुहोस |

जुपिटर कम्प्युटर ट्रेनिंग सेन्टर ( Jupiter Computer Training Center)
(Rajapur -1 sonpur Bardiya ( श्री कालिका मा. बि . स्कूल नजिक)

Near by भादाली पुल छेउ |
प्रो . सुबास चौधरी
सम्पर्क नम्बर 9818868595,9829602017

25/10/2022

यही मिती २०७९ कार्तिक ७ गते लक्ष्मी पुजाको दिन राजापुर नगरपालिका १ सोनपुर बजारमा JUPITER COMPUTER TRAINING CENTER खुलिसकेको शहरष जानकारी गराइन्छ ।
हाम्रो सेवाहरु
1. Basic Computer Course
2. Diploma in Graphic Design Course
3. Diploma in Accounting package course
4. Diploma in Hardware course
5. Diploma in Web package Designing course
6. Diploma in Multi Media
साथै Electronics सम्पूर्ण समानहरु बिक्रि वितरण गरिनछ।
* तिहारमा Admission गर्न हुने बिद्यार्थीहरुलाई विशेष छुट को बेबस्ता छ।
* Special Student / गरिब तथा जेहेन्दार बिध्यर्थिहरुलाई बिशेष छुट को पनि बेबस्ता छ।

Address

Rajapur 1 Sonpur Bardiya (Nepal)
Rajapur
21811

Alerts

Be the first to know and let us send you an email when Jupiter Computer Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jupiter Computer Training Center:

Share