Satya ko khoj

Satya ko khoj जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

23/08/2026
हार्दिक बधाई तथा शुभकामना !राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय विधेयक मन्थन विभाग को सदस्य पदमा मनोनीत हुन...
26/05/2026

हार्दिक बधाई तथा शुभकामना !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय विधेयक मन्थन विभाग को सदस्य पदमा मनोनीत हुनुभएकोमा माधव कुमार ज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछु।
नीति र विधिको निर्माणमा तपाईंको बौद्धिकता, ऊर्जा र प्रतिबद्धताले महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ भन्ने पूर्ण विश्वास लिएको छु। आगामी सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। Madhav Kumar Madhav Dhiraj Kumar

Address

Hanumannagar Rode
Rajbiraj

Telephone

+9779842921807

Website

Alerts

Be the first to know and let us send you an email when Satya ko khoj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share