27/08/2026
हिजो आएको बाढीका कारण राजगढ गाउँपालिका–२ निवासी राजीव कुमार सिंह सम्पर्कविहीन हुनुहुन्छ। उहाँ अपर त्रिशूली–१ हाइड्रोमा सब–इन्जिनियरको रूपमा कार्यरत हुनुहुन्छ।
अहिलेसम्म उहाँसँग सम्पर्क हुन नसकेको हुँदा परिवार तथा आफन्तहरू चिन्तित हुनुहुन्छ। उहाँको बारेमा कसैलाई कुनै जानकारी भएमा कृपया तुरुन्तै सम्पर्क गरिदिनुहोला।
कृपया यो पोस्ट धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्। 🙏
तपाईंको एउटा शेयरले पनि उहाँको खोजीमा ठूलो सहयोग पुग्न सक्छ।
📞 सम्पर्क: 9815717273 / 9816772707