Genuine Computer

Genuine Computer Laptop, Branded & Assemble Computers, Printer, Photocopy Machine, Intercom, CCTV, Network Solution

सम्पुर्ण नेपाली आमाबुवा,दाजुभाइ,दिदिबहिनी,मित्रजन,ग्रहाकमहानुभाव, शुभचिन्तक एवम् हाम्रा निष्ठावान कर्मचारी प्रती नयाँ बर...
14/04/2026

सम्पुर्ण नेपाली आमाबुवा,दाजुभाइ,दिदिबहिनी,मित्रजन,ग्रहाकमहानुभाव, शुभचिन्तक एवम् हाम्रा निष्ठावान कर्मचारी प्रती नयाँ बर्ष 2083 को शुभकामना व्यक्त गर्दछौं

29/09/2025

विजया दशमी २०८२ को पावन अवसरमा
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना।
यस महान पर्वले सबैमा शान्ति, समृद्धि, दिर्घायु, पारिवारिक सुख–शान्ति र आपसी सद्भावना बढाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

हरितलिका तीजको हार्दिक मंगलमय शुभकामना
26/08/2025

हरितलिका तीजको हार्दिक मंगलमय शुभकामना


सम्पुर्ण नेपाली आमाबुवा,दाजुभाइ,दिदिबहिनी,मित्रजन,ग्रहाकमहानुभाव, शुभचिन्तक एवम् हाम्रा निष्ठावान कर्मचारी प्रती नयाँ बर...
14/04/2025

सम्पुर्ण नेपाली आमाबुवा,दाजुभाइ,दिदिबहिनी,मित्रजन,ग्रहाकमहानुभाव, शुभचिन्तक एवम् हाम्रा निष्ठावान कर्मचारी प्रती नयाँ बर्ष 2082 को शुभकामना व्यक्त गर्दछौं

Happy Holi! May your life be as colorful and joyous as the festival itself!
14/03/2025

Happy Holi! May your life be as colorful and joyous as the festival itself!

जेनुइन कम्प्युटर सधै तपाइको साथमा...
20/02/2025

जेनुइन कम्प्युटर सधै तपाइको साथमा...

्रायोजक : N
सहयोग रकम रु.: १,५०,०००/-
सैनामैना नगरपालिका वडा नम्बर ३ निवासी युवा व्यवसायी, सफल व्यापारी एवं सामाजिक अभियान्ता Genuine Computer N Broadlink Internet Murgiya Pvt ltd का सञ्चालक #कृष्ण_पौडेल_र_हरि_पौडेलज्यूबाट यस #सुनगाभा_सैनामैना_गोल्डकप_२०८१ सम्पन्न गर्नका लागि आर्थिक रुपमा सहयोग गर्दै ्रायोजकको भूमिका निभाइदिनु भएकोमा आयोजक परिवार हृदयदेखि नै आभार एवं धन्यवाद प्रकट गर्दछ।

हिन्दु धर्मालम्बिहरुको महान चाड बिजया दशमीको उपलक्ष्यमा देश तथा बिदेशमा रहनु हुने आदरणीय अामाबुवा, दाजुभाइ,  दिदिबहिनी, ...
10/10/2024

हिन्दु धर्मालम्बिहरुको महान चाड बिजया दशमीको उपलक्ष्यमा देश तथा बिदेशमा रहनु हुने आदरणीय अामाबुवा, दाजुभाइ, दिदिबहिनी, मित्रजन, शुभचिन्तक एवम् सम्पुर्ण नेपालीहरु लाई सम्बृदी, सुस्वास्थ्य र दिर्घायुको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अबसरमा देश बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली आमा दिदि बहिनि हरुलाई सुख शान्त...
06/09/2024

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अबसरमा देश बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली आमा दिदि बहिनि हरुलाई सुख शान्ति समृद्धि को हार्दिक मंगलमय शुभ-कामना।

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना
26/08/2024

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना

विश्व शान्तिका अग्र दुत गौतम बुद्धको २५६८ ‍औं बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।
23/05/2024

विश्व शान्तिका अग्र दुत गौतम बुद्धको २५६८ ‍औं बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।

Address

Sainamaina 3 Murgiya ( New Road)
Rupandehi

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

071440131

Website

Alerts

Be the first to know and let us send you an email when Genuine Computer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Genuine Computer:

Share