Omicron Soft Pvt. Ltd

Omicron Soft Pvt. Ltd Omicron Soft design, develop, maintain, and distribute software to businesses entity. We are your computer Software and Hardware Doctor. Omicron Soft Pvt Ltd

We are located at Simara-2,Bara, Nepal. If any issue relating to ur Computer plz contact us.

बकर ईद (ईद-उल-अज्हा) को हार्दिक शुभकामना !
28/05/2026

बकर ईद (ईद-उल-अज्हा) को हार्दिक शुभकामना !

"Ensuring a Healthy Psychosocial Working Environment,"Happy International Labour Day 2026.
01/05/2026

"Ensuring a Healthy Psychosocial Working Environment,"

Happy International Labour Day 2026.

नयाँ वर्ष २० ८३ को शुभकामना स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूलाई नयाँ वर्ष २०८३ को हार्दि...
14/04/2026

नयाँ वर्ष २० ८३ को शुभकामना
स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूलाई नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। 🎉💥🎊
Happy New Year 2083

वि.सं. २०८३ सालको सार्वजनिक बिदाको सूची !नेपाल राजपत्रमा प्रकाशित !
03/03/2026

वि.सं. २०८३ सालको सार्वजनिक बिदाको सूची !
नेपाल राजपत्रमा प्रकाशित !

मतदानका दिन अनुमति नलिइ सवारीसाधन चलाउन नपाइने
28/02/2026

मतदानका दिन अनुमति नलिइ सवारीसाधन चलाउन नपाइने

24/02/2026

Big Breaking: Nepal Government has decided to give public holiday on 20,21,22 of Falgun targeting upcoming Election. 😮

18/10/2025
Breaking: नेपालले ICC T-20WC एसिया–प्यासिफिक क्षेत्रीय छनोटको आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको छ।  ❤️🇳🇵
08/10/2025

Breaking: नेपालले ICC T-20WC एसिया–प्यासिफिक क्षेत्रीय छनोटको आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको छ। ❤️🇳🇵

नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो।नेपाल सुन चाँदी व्यवसायी...
21/02/2025

नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको को छ। हिजो सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Address

Jeetpursimara
Simara

Website

Alerts

Be the first to know and let us send you an email when Omicron Soft Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share