CGNET Simara

CGNET Simara CG NET | CG Communications Limited is Nepal’s leading and the most admired Internet Service Provider.

Upgrade to lightning-fast internet with Huawei WiFi 6 ONT! Get CGNET’s amazing gift on renewing or subscribing to SMB pa...
02/09/2025

Upgrade to lightning-fast internet with Huawei WiFi 6 ONT! Get CGNET’s amazing gift on renewing or subscribing to SMB packages – choose from a toaster, mixer grinder, or up to 3 months internet bonus! 🎉⚡

06/03/2024

CGNETका सम्पूर्ण ग्रहकमहानुभाबहरुमा नमस्कार,
जितपुर र सिमरा मा आज केहि समय देखि CGNET अवरुद्ध भएकोमा हामि क्षमाप्राथी छौ | मरमत्त सुधार टोलि काममा खटिसकेको जानकारीको साथ इन्टरनेट सेवा चाडै नै सुचारु हुने पनि जानकारी गराउदछौ |
धन्यवाद
CGNET

CGNET को  तर्फबाट सम्पूर्ण  ग्रहक्माहानुभाबहरुमा नमस्कार, हामीले तपाईंहरुको  लागि  केही विशेष अफर  लिएर आएका  छौं। यदि त...
05/03/2024

CGNET को तर्फबाट सम्पूर्ण ग्रहक्माहानुभाबहरुमा नमस्कार,

हामीले तपाईंहरुको लागि केही विशेष अफर लिएर आएका छौं। यदि तपाइँ एक महिना वा सो भन्दा बढी रिचार्ज नगरी बस्नु भएको छ भने , हामी तपाइँलाई नवीकरणमा छोड्नै नहुने अफर दिनलाई उत्साहित छौं।

अहिले नै नवीकरण गर्नुहोस् र बोनसको रूपमा ४ अतिरिक्त महिनासम्मको आनन्द लिनुहोस्! 🎁✨

यो मौका नगुमाउनुहोस्। आफ्नो बोनस लिनुहोस् र CGNEGT को उत्कृष्ट अनुभवको लागि फर्कनुहोस्। छिटो कार्य गर्नुहोस्, यो मीठो सम्झौता सधैंभरि रहनेछैन! 🚀🔥

आजै नविकरण गरि मौकाको फाइदा उठाउनुहोस |

थप जानकारीको लागि
सम्पर्क :- 01-5970113/01-5970114
टोल फ्री न :- 16600110013(NTC)

01/03/2024

सम्पूर्ण ग्राहक महानुभाबहरुमा CGNETको तर्फबाट नमस्कार,
आज मिति २०८०-११-१८ गतेका दिन बिकाश-शिल चोकमा बिधुत प्राधिकरणले पोल सार्ने भएको हुदा बिकाश-शिल चोकका केहि ग्राहकका इन्टरनेट सेवा अवरुद्ध हुन् सक्ने जानकारी गराउदछौ | हाम्रो मर्मत सम्भार टोलि पनि उक्त स्थानमा पुगीसकेक्को र बिधुत प्राधिकरणले आफ्नो काम सकिने साथै हाम्रो टोलीले आफ्नो काम सकेर तपाईहरुको इन्टरनेट सेवा पनि चाडो भन्दा चाडो सुचारु हुने सहर्स जानकारी गराउदछौ |
सम्पर्कको लागि :- 16600110013, 01-5970113/01-5970114

BIG CG DAY
29/02/2024

BIG CG DAY

29/02/2024

सम्पूर्ण ग्रहक्महनुभाबहरुमा CGNETको तर्फबाट नमस्कार,
नेपाल विद्युत प्राधिकरणले विकासशिल चोक नजिक सिमरामा पोल सर्दै गर्दा तपाईंको इन्टरनेट सेवा अवरुद्ध भएको जानकारी गराउनु परेकोमा हामी अत्यन्त दु:खी छौं। हाम्रो टोली पहिले नै मर्मत कार्यको लागि त्यहाँ पुगिसकेको छ र NEA ले आफ्नो काम पूरा गरिसके पछाडी हाम्रो टोलीले पनि तुरुन्तै काम सुरु गर्नेछ र तपाईंको सेवा चाँडो भन्दा चाँडो पुनः सुचारु गरिनेछ।
थप जानकारीको लागि कृपया सम्पर्क गर्नुहोस्:- 16600110013, 01-5970113/01-5970114

धन्यवाद
CGNET सिमरा परिवार

   Simara, Nepal
14/02/2024




Simara, Nepal

सबै ग्राहक महानुभावहरुलाई हाम्रो नमस्कार !!इन्टरनेटको बिल भुक्तानीका लागि तल फोटोमा भएको QR code ma बिलको रकम बमोजिम पैस...
04/02/2024

सबै ग्राहक महानुभावहरुलाई हाम्रो नमस्कार !!
इन्टरनेटको बिल भुक्तानीका लागि तल फोटोमा भएको QR code ma बिलको रकम बमोजिम पैसा पठाई, भुक्तानी गरेको रसिद (Screenshot) येही फेस्बुक पेजमा अथवा उलेखित WhatsApp नम्बरमा पठाउन सक्नु हुनेछ |

"Unleash Blazing Speeds with CGNET! 💻🚀 Get the Ultimate Internet Experience with our 101 Mbps Package for just Rs 2660. ...
21/01/2024

"Unleash Blazing Speeds with CGNET! 💻🚀 Get the Ultimate Internet Experience with our 101 Mbps Package for just Rs 2660. Surf, Stream, and Connect Seamlessly. Upgrade to CGNET Today!"

16/01/2024



माघे संक्रान्तिको हार्दिक शुभकामना |
15/01/2024

माघे संक्रान्तिको हार्दिक शुभकामना |

14/01/2024


Address

Simara-2, Bara
Simara
44400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779801492135

Alerts

Be the first to know and let us send you an email when CGNET Simara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CGNET Simara:

Share