SM YADAV

SM YADAV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SM YADAV, Bishnupur Rural Municipality, Siraha.
(3)

प्रशिक्षण सहायक श्री ज.ब.न.मा.बि (प्राबिधिक)
बर्छावा,नरहा-४ सिरहा, मधेश प्रदेश नेपाल
मो.नम्बर:-९८२४३४३०४१,९८६६५९९६८०
Gmail:[email protected]
SM Means Satendra_Madheshi

13/03/2026
With Shailendra Kranti – I'm on a streak! I've been a top fan for 17 months in a row. 🎉
12/03/2026

With Shailendra Kranti – I'm on a streak! I've been a top fan for 17 months in a row. 🎉

11/03/2026

I got over 1,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

09/03/2026
03/03/2026

बिष्णुपुर गाउँपालीका वडा नं २ स्थित श्री राम जानकी कुट्टीमा आयोजित होली

हाम्रा आदरणीय पुरोहित  आध्यात्मिक मार्गदर्शक मिथलेश बाबा। उहाँको सानिन्ध्य, सरल व्याख्या र मन्त्रोच्चारणले सधैं मनमा शान...
03/03/2026

हाम्रा आदरणीय पुरोहित आध्यात्मिक मार्गदर्शक मिथलेश बाबा। उहाँको सानिन्ध्य, सरल व्याख्या र मन्त्रोच्चारणले सधैं मनमा शान्ति र जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्दछ। उहाँ जस्तो विद्वान व्यक्तित्व हाम्रो समाजमा हुनु गौरवको कुरा हो। 🙏🙏

02/03/2026

होलीका दहनको यो पावन अग्निले तपाईँको जीवनका सम्पूर्ण कष्ट, नकारात्मकता र खराबीहरूलाई भष्म गरिदेओस्। अधर्ममाथि धर्मको र असत्यमाथि सत्यको विजय भएको यो दिनले तपाईँको जीवनमा नयाँ ऊर्जा र सकारात्मकता ल्याओस् भन्ने कामना सहित सम्पुर्णमाअ हार्दिक शुभकामना 🔥

02/03/2026

होली विशेष

वसन्त ऋतुको आगमन सँगै प्रकृतिले फेरेको नयाँ काँचुली र रङहरूको पर्व फागुन पूर्णिमा होली २०८२ को पावन अवसरमा देश तथा विदेश...
02/03/2026

वसन्त ऋतुको आगमन सँगै प्रकृतिले फेरेको नयाँ काँचुली र रङहरूको पर्व फागुन पूर्णिमा होली २०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदी बहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना ।

Address

Bishnupur Rural Municipality
Siraha
56511

Telephone

+9779814723001

Alerts

Be the first to know and let us send you an email when SM YADAV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SM YADAV:

Share