Hamro

Hamro The official page for Hamro.com. We share the best content created by our network of properties.

15/05/2026

काङ्ग्रेस सभापति गगन थापा भन्नुहुन्छ: "सरकारलाई ठिक ठाउँमा राख्ने तागत कांग्रेसले राख्छ ।"

15/05/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन शाह को राजीनामा माग गरेका छन्।

15/05/2026

जेनजी अभियन्ताहरूले संविधान संशोधन सम्बन्धी सरकारी छलफलमा सहभागी नहुने निर्णय सार्वजनिक गरेका छन्।

15/05/2026

नेपालले सीमामा कडाइ गर्दै १०० भन्दा माथिको सामानमा लागु गरेको कर नीतिको विरोधमा भारतीय व्यापारीहरू सडक आन्दोलनमा उत्रिएका छ्न।

15/05/2026

सरकारको नीति तथा कार्यक्रम अस्वीकार गर्ने जनमोर्चाको निर्णय

15/05/2026

एक वर्षभित्र ऐलानी जग्गाबासीको हातमा लालपुर्जा
वर्षौँदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकलाई सरकारले लालपुर्जा दिने तयारी थालेको छ। प्रधानमन्त्री कार्यालय सचिवालय र सम्बन्धित मन्त्रालय स्रोतका अनुसार आगामी एक वर्षभित्र देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व वितरण गर्ने योजना अघि बढाइएको हो।सरकारले ऐलानी जग्गामा बस्दै आएका नागरिकलाई विस्थापित नगरी कानुनी रूपमा जग्गाधनी बनाउने तयारी गरेको जनाएको छ। यस कदमसँगै लाखौँ नागरिकको वर्षौँदेखिको लालपुर्जा पाउने सपना पूरा हुने अपेक्षा गरिएको छ।

🎉 नव वर्ष २०८२ को हार्दिक शुभकामना 🎉Hamro परिवारतर्फबाट तपाईंलाई सुख, शान्ति, समृद्धि र सफलताको कामना।नयाँ वर्षले नयाँ ऊ...
14/04/2025

🎉 नव वर्ष २०८२ को हार्दिक शुभकामना 🎉
Hamro परिवारतर्फबाट तपाईंलाई सुख, शान्ति, समृद्धि र सफलताको कामना।
नयाँ वर्षले नयाँ ऊर्जा, नयाँ प्रेरणा, र नयाँ अवसरहरू ल्याओस्।
शुभकामना!

🚀 Wi-Fi Nepal is Hiring! 🚀Wi-Fi Nepal is on the lookout for passionate and dynamic individuals to join our team! We have...
08/04/2025

🚀 Wi-Fi Nepal is Hiring! 🚀

Wi-Fi Nepal is on the lookout for passionate and dynamic individuals to join our team! We have open positions for:

🔹 **Field Sales Assistance (D2D)**
🔹 **Field Assistance**

If you're eager to be a part of a fast-growing company and help connect Nepal to seamless internet solutions, apply now! 🌐

📍 Location: Inside Kathmandu Valley
💼 Job Type: Full-time
🔑 Key Qualifications: Strong communication skills, sales-driven attitude, and the ability to work independently.

Interested? Send your resume to [email protected]

Vacancy Announcement at Np Room, BiratnagarFor Data Collector and Marketing AssistantNo. of Vacancy: 3Contact: 980777545...
31/03/2025

Vacancy Announcement at Np Room, Biratnagar
For Data Collector and Marketing Assistant
No. of Vacancy: 3
Contact: 9807775455

तपाईंले लाईसेन्स कुर्नु भएको कती भयो ? हाम्रो चै एक बर्ष हुन लाग्यो, पोइसा ख्वाउनेको त घरमै आउदो रैछ ।
21/03/2025

तपाईंले लाईसेन्स कुर्नु भएको कती भयो ? हाम्रो चै एक बर्ष हुन लाग्यो, पोइसा ख्वाउनेको त घरमै आउदो रैछ ।

Address

Gachhiya
Sundarpur
56600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Telephone

9802059199

Alerts

Be the first to know and let us send you an email when Hamro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro:

Share