Star Computer Institute Surkhet

Star Computer Institute Surkhet For solutions of computer works.

12/02/2026

हाम्रो देशको आर्थिक–सामाजिक क्षेत्रको महत्वपूर्ण राष्ट्रिय शक्तिको रूपमा रहेको श्रम शक्तिको उचित तबरबाट परिचालन गर्न जरुरी छ ।

आसन्न निर्वाचनमा राजनीतिक दलहरूले जारी गर्ने चुनावी घोषणापत्रमा श्रमजीवी वर्गका समस्यालाई समाधान गर्ने गरी एजेन्डा अगाडि सार्न जरुरी छ ।

यसका लागि श्रमिकहरूको काम र जीवनलाई मर्यादित बनाउने र मुलुकमा उत्पादन र व्यापक मात्रामा रोजगारी विस्तार गर्ने नीति र कार्यक्रम अगाडि सार्न जरुरी छ ।

धन्यवाद
जय श्रमिक!
fans

12/02/2026

12/02/2026

मिति: २०८२/१०/२९
आदरणीय ग्राहक वर्गहरु
नमस्कार 🙏

उधाराे रकम भुक्तानी गर्न बाँकी रहेका सम्पूर्ण ग्राहकहरु आज अन्तिम दिन बाँकी रहेकाे छ । कृपया समयमै भुक्तानीका लागि याे सूचना जानकारी गराईन्छ। भुक्तानी रकम लेजर सम्बन्धित व्यक्तिकाे मेसेन्जरमा पठाईसकिएकाे छ ।

अन्यथा प्रथम पटक सार्वजनिक सूचना बमोजिम भईजाने व्यहाेरा अवगत गराउँदछाैं ।

धन्यवाद 🙏
Star Computer Institute Surkhet

Shout out to my newest followers! Excited to have you onboard! Acharya Mahendra Sharma, Pashuram Chaudhari, Yubraj Xettr...
12/02/2026

Shout out to my newest followers! Excited to have you onboard! Acharya Mahendra Sharma, Pashuram Chaudhari, Yubraj Xettri, Mahesh Gc, P. Prajapati Prajapati, Topraj Gharti Chhetri


12/02/2026

Most Welcome!
🙏💐🙏
Suresh Khulal Magar

आदरणीय ग्राहक वर्गहरुनमस्कार 🙏उधाराे रकम भुक्तानी गर्न बाँकी रहेका सम्पूर्ण ग्राहकहरु अब दुई दिन बाँकी रहेकाे छ । कृपया ...
11/02/2026

आदरणीय ग्राहक वर्गहरु
नमस्कार 🙏

उधाराे रकम भुक्तानी गर्न बाँकी रहेका सम्पूर्ण ग्राहकहरु अब दुई दिन बाँकी रहेकाे छ । कृपया समयमै भुक्तानीका लागि याे सूचना जानकारी गराईन्छ। भुक्तानी रकम लेजर सम्बन्धित व्यक्तिकाे मेसेन्जरमा पठाईसकिएकाे छ ।

अन्यथा प्रथम पटक सार्वजनिक सूचना बमोजिम भईजाने व्यहाेरा अवगत गराउँदछाैं ।

धन्यवाद 🙏
Star Computer Institute Surkhet

With चिङ्गाड रैबार Chingad Raibar – I just made it onto their weekly engagement list by being one of their top engagers!...
10/02/2026

With चिङ्गाड रैबार Chingad Raibar – I just made it onto their weekly engagement list by being one of their top engagers! 🎉

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Hast Xetri, Rajber Rajber, P. Prajapati ...
10/02/2026

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Hast Xetri, Rajber Rajber, P. Prajapati Prajapati

आदरणीय ग्राहक वर्गहरुनमस्कार 🙏मानव जीवन हरेक गतिविधिसँगै मानवीय सभ्यता, संस्कार र ईमान्दारिताबाट उजागर हुन्छ । सबैका आआफ...
08/02/2026

आदरणीय ग्राहक वर्गहरु
नमस्कार 🙏

मानव जीवन हरेक गतिविधिसँगै मानवीय सभ्यता, संस्कार र ईमान्दारिताबाट उजागर हुन्छ । सबैका आआफ्नो समस्या, चुनाैति र अड्चन हुन्छन् । त्यसैले यस Star Computer Institute Surkhet बाट सेवा प्रदानका क्रममा उधाराे तीर्न बाकि रहेका ग्राहकहरुलाई नियमित ६ दिनदेखि प्रत्यक्ष पाेस्ट र मेसेन्जरबाट जानकारी दिंदै आईरहेका छाैं । सबैले समयसिमाभित्रै भुक्तानीका लागि याे सूचित गरिन्छ ।

समयसिमा २०८२ माघ २९ गते भित्र

अन्यथा श्रम शाेषण सहित कानुन बमाेजिम यसै पेजबाट संस्था, नाम र उधाराे रकम सहित सार्वजनिक गरिने व्यहाेरा अनुराेध छ ।

धन्यवाद !
Computer Institute

With चिङ्गाड रैबार Chingad Raibar – I just got recognised as one of their top fans! 🎉
08/02/2026

With चिङ्गाड रैबार Chingad Raibar – I just got recognised as one of their top fans! 🎉

With Jit Bahadur Rana – I just got recognised as one of their top fans! 🎉
08/02/2026

With Jit Bahadur Rana – I just got recognised as one of their top fans! 🎉

07/02/2026

सबैमा नमस्कार !!

आदरणीय ग्राहक वर्गहरु
उधाराे भुक्तानी रकम
यही माघभित्रै तिरी सभ्य नागरिकको पहिचान दिनुहाेला ।
अन्यथा कानुन बमोजिम सार्वजनिक गरिनेछ । यसकाे जिम्मा स्वयं संस्था वा व्यक्ति हुनेछ ।
धन्यवाद!
Star Computer Institute Surkhet

Address

Birendranagar
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Star Computer Institute Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Star Computer Institute Surkhet:

Share