07/10/2021
विजयदशमीको पावन अवसरमा देश तथा बिदेशमा रहनु हुनि सम्पुर्ण नेपाली दाजु भाइ दिदिबहिनीहरुमा सु-स्वास्थ दिर्घायु र समृद्धिको शुभकामना प्रकट गर्न चाहान्छौ ।कोरोनाको बिश्व महामारी को यो विषम परिस्थिति मा सबैले सजकता र सुरक्षाका साथ चाडपर्व मनाउन समेत आग्रह गर्द्छौ।।भट्टराई इलेक्ट्रिकल्स पसल/आलमदेवी इलेक्टिक परिवार
ग. न .पा.३, गल्याङ