NASA COMPUTER CENTER

NASA COMPUTER CENTER कम्प्युटर ल्यापटप प्रिन्टर सि सि क्यामेरा लगाएत सम्पुर्ण आईटि सेवाहरु साथै कम्प्युटर सिकाउने ठाउँ ।

Best of Luck for +2 Exam 📚Wishing Success to All StudentsNasa Computer, Damauli
27/04/2026

Best of Luck for +2 Exam 📚
Wishing Success to All Students
Nasa Computer, Damauli

🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉नयाँ वर्षले सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा सफलता ल्याओस् भन्ने कामना ...
13/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉

नयाँ वर्षले सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा सफलता ल्याओस् भन्ने कामना गर्दछौँ।

12/04/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

नव बर्ष २०८३ सालकाे हार्दिक शुभकामना सहित SEE दिएर बसेका सम्पुर्ण विद्यार्थीहरु लगायत अन्य सबै प्रशिक्षार्थी हरुकाे लागी CAN Federation Tanahun द्वारा मान्यता प्राप्त NASA Computer Training Center मा उत्कृष्ट विद्यार्थीहरु लाई १००% रोजगारको ग्यारेन्टीका साथ विभिन्न काेर्षहरुमा नयाँ भर्ना खुल्यो ।

हाम्रा काेर्षहरु :-
✅Computer Basic Course
✅Diploma In Graphic Designing
✅Diploma In Website Designing
✅Advance Hardware & Networking
✅Basic Website Designing
✅Diploma In Accounting Package
✅Basic Software Development
✅Diploma In Software Development
✅Finaact, Tally And Finpro
✅Video Editing
✅Digital Marketing
✅1 Year Professional Course
✅ल्यापटप,कम्प्युटर मर्मत तालिम
✅मोबाइल मर्मत तालिम
✅प्रिन्टर मर्मत तालिम
✅हार्डवेयर र नेटवर्किङ
✅CCTV Installation तथा मर्मत तालिम

साथै बिगत १३ बर्षको अनुभवी प्रशिक्षक द्वारा हार्डवेयर तथा सफ्टवेयर सम्बन्धि पठन पाठन तथा उच्चस्तरीय प्रविधिमैत्री ल्याबमा तालिम गराईन्छ ।

सम्पर्कको लागी
🏛NASA Computer Training Center
Vyas-02, Damauli Tanahun
(सत्यवती र बालमन्दिर विद्यालयकाे ठिक अगाडि )
☎ 065-565518
📲9856063900

यो ल्यापटप प्रोफेसनल गेमर, एआई र मसिन लर्निङ इन्जिनियरहरू, फोके/एटके भिडिओ एडिटरहरू, आर्किटेक्टहरू र जटिल गणना गर्ने पाव...
11/04/2026

यो ल्यापटप प्रोफेसनल गेमर, एआई र मसिन लर्निङ इन्जिनियरहरू, फोके/एटके भिडिओ एडिटरहरू, आर्किटेक्टहरू र जटिल गणना गर्ने पावर प्रयोगकर्ताहरू प्रति लक्षित छ ।

भर्ना खुल्यो !  भर्ना खुल्यो !!  भर्ना खुल्यो !!! SEE दिएर बसेका सम्पुर्ण विद्यार्थीहरु लगायत अन्य सबै प्रशिक्षार्थी हरु...
09/04/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

SEE दिएर बसेका सम्पुर्ण विद्यार्थीहरु लगायत अन्य सबै प्रशिक्षार्थी हरुकाे लागी CAN Federation Tanahun द्वारा मान्यता प्राप्त NASA Computer Training Center मा उत्कृष्ट विद्यार्थीहरु लाई १००% रोजगारको ग्यारेन्टीका साथ विभिन्न काेर्षहरुमा नयाँ भर्ना खुल्यो ।

हाम्रा काेर्षहरु :-
✅Computer Basic Course
✅Diploma In Graphic Designing
✅Diploma In Website Designing
✅Advance Hardware & Networking
✅Basic Website Designing
✅Diploma In Accounting Package
✅Basic Software Development
✅Diploma In Software Development
✅Finaact, Tally And Finpro
✅Video Editing
✅Digital Marketing
✅1 Year Professional Course
✅ल्यापटप,कम्प्युटर मर्मत तालिम
✅मोबाइल मर्मत तालिम
✅प्रिन्टर मर्मत तालिम
✅हार्डवेयर र नेटवर्किङ
✅CCTV Installation तथा मर्मत तालिम

साथै बिगत १३ बर्षको अनुभवी प्रशिक्षक द्वारा हार्डवेयर तथा सफ्टवेयर सम्बन्धि पठन पाठन तथा उच्चस्तरीय प्रविधिमैत्री ल्याबमा तालिम गराईन्छ ।

सम्पर्कको लागी
🏛NASA Computer Training Center
Vyas-02, Damauli Tanahun
(सत्यवती र बालमन्दिर विद्यालयकाे ठिक अगाडि )
☎ 065-565518
📲9856063900

🎓 SEE Exam 2082Wishing all students the very best of luck! 🍀Believe in yourself and give your best 💪— Nasa Computer, Dam...
02/04/2026

🎓 SEE Exam 2082
Wishing all students the very best of luck! 🍀
Believe in yourself and give your best 💪
— Nasa Computer, Damauli

31/03/2026

🖥️ Complete Computer Lab Setup for Schools 🏫

We provide full computer lab setup services with quality equipment and expert support.

📍 Nasa Computer Damauli
📞 9856063900

Contact us today for reliable and affordable solutions!

🎉 रामनवमीको पावन अवसरमा नयाँ युगको सुरुवात! 🙏विश्व इतिहासमै सबैभन्दा युवा प्रधानमन्त्री पाएकोमा हामी नेपाली गौरवान्वित छ...
27/03/2026

🎉 रामनवमीको पावन अवसरमा नयाँ युगको सुरुवात! 🙏
विश्व इतिहासमै सबैभन्दा युवा प्रधानमन्त्री पाएकोमा हामी नेपाली गौरवान्वित छौं। 🇳🇵

अपार जनविश्वास र ठूलो अपेक्षाबीच
इतिहासकै शक्त्तिशालि नेपालकाे प्रधानमन्त्री
बालेन्द्र शाह (बालेन) ज्युलाई
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🌟

21/03/2026

Secure Your Space with EZVIZ WiFi Cameras 🔐
Multiple Models Available for Every Need 📷
Perfect for Home & Office सुरक्षा

📍 Nasa Computer, Damauli
📞 9856063900
🚀 Home Service Available

🗳️ निर्वाचन २०८२ 🗳️लोकतन्त्रको सुदृढीकरणका लागिसचेत, जिम्मेवार र अनिवार्य मतदान गरौं।विशेष परिस्थितिमा उब्जिएको जनमत संग...
04/03/2026

🗳️ निर्वाचन २०८२ 🗳️

लोकतन्त्रको सुदृढीकरणका लागि
सचेत, जिम्मेवार र अनिवार्य मतदान गरौं।

विशेष परिस्थितिमा उब्जिएको जनमत संग्रहको झल्को दिने यस चुनावको महान अवसरमा,
सम्पूर्ण मतदाता महानुभावहरूमा सफल, शान्तिपूर्ण तथा मर्यादित निर्वाचनको हार्दिक शुभकामना। 🌸

📍 नासा कम्प्युटर दमाौली, तनहुँ
📞 065-565518 | 9856063900

Address

Vyas-02 Balmandir Tol
Tanahun
33900

Telephone

9856063900

Website

Alerts

Be the first to know and let us send you an email when NASA COMPUTER CENTER posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NASA COMPUTER CENTER:

Shortcuts

Share