Hamro Digital Nepal

Hamro Digital Nepal For more details
Contact 9804240666 Hamro Digital Nepal has been serving Nepalese with physical and online digital service since 2007.

Hamro Digital Nepal
Premium Digital Store
Hamro Digital Nepal has been serving Nepalese with physical and online digital service since 2007.We have team of 12 constantly working to give best customer service experience. We have team of 12 constantly working to give best customer service experience. We are proud to announce that we have successfully made 2 millions and more ongoing customer till da

te. Hamrodigitalnepal.com is working from Chitwan, Nepal. Our support team is always available. For any kind of assistance you are always free to text us in Viber/WhatsApp: 9804240666 or Instagram: hamrodigitalNepal.com

आदरणीय Ncell परिवार, हाम्रो सम्पूर्ण Retail Partner Super Heroes हरू, तथा उपस्थित सम्पूर्ण महानुभावहरू, म सोहित श्रेष्ठ ...
01/08/2026

आदरणीय Ncell परिवार, हाम्रो सम्पूर्ण Retail Partner Super Heroes हरू, तथा उपस्थित सम्पूर्ण महानुभावहरू, म सोहित श्रेष्ठ Managing Director लगायत मेरो सम्पूर्ण Team को तर्फ बाट यहाँहरू सबैलाई हार्दिक स्वागत तथा नमस्कार ।

हामी Distributor को उद्देश्य केवल सामान बिक्री गर्नु मात्र होइन, प्रत्येक Retailer हरू सँग दीर्घकालीन सम्बन्ध निर्माण गर्दै उहाँहरूको व्यवसाय वृद्धि गराउनु हो। Hamro Digital Nepal सधैं तपाईंहरूको भरपर्दो Distributor र व्यवसायिक साझेदारको रूपमा साथ रहने प्रतिबद्धता व्यक्त गर्दछ ।

सबैभन्दा पहिले, आफ्नो व्यस्त समयबाट आजको Ncell POS Meet 2083 मा सहभागी हुनुभएकोमा सम्पूर्ण Retail Partner Super Heroes हरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

Hamro Digital Nepal ले Ncell सँगको सहकार्यलाई केवल व्यापारिक सम्बन्धको रूपमा होइन, विश्वास, सहकार्य र दीर्घकालीन साझेदारी को रूपमा लिएको छ। हाम्रो सफलताको आधार नै यहाँ उपस्थित सम्पूर्ण Retail Partner हरूको निरन्तर साथ, विश्वास र मेहनत हो।

आजको कार्यक्रमको उद्देश्य केवल जानकारी आदानप्रदान गर्नु मात्र होइन, उत्कृष्ट कार्य गर्ने POS हरूलाई सम्मान गर्नु, एकअर्काबाट सिक्नु र आगामी दिनमा अझ राम्रो परिणाम हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नु पनि हो।

आज सम्मानित हुने सबै Award Winners लाई हार्दिक बधाई। साथै, आज पुरस्कार नपाउनु भएका साथीहरूलाई पनि निराश नहुन अनुरोध गर्दछु। आगामी कार्यक्रममा तपाईंहरू पनि यही हलमा सम्मानित हुनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।
अन्त्यमा, Ncell परिवार, हाम्रो सम्पूर्ण Team र यहाँ उपस्थित सबैजनाप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गर्दै, आगामी दिनहरूमा अझ बलियो सहकार्य र सफलताको शुभकामना व्यक्त गर्दछु।

धन्यवाद।

Closing Speech from Our MD Mr. Sohit Shrestha

Address

Tandi (Opposite Of Nepal Bank)
Tandi
44204

Alerts

Be the first to know and let us send you an email when Hamro Digital Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Digital Nepal:

Shortcuts

Share