Qafco-5 Project

Qafco-5 Project WiFi , Internet and SIM card

17/06/2025
03/06/2025

अमेरिकनहरू भन्छन्-"हामी संसारकै सबैभन्दा धनी र शक्तिशाली देशका नागरिक हौं," र गर्व गर्छन्।
चिनियाँहरू भन्छन्-"हामी अमेरिका जत्तिकै शक्तिशाली बन्दैछौं," र छाती फुलाउँछन्।
पाकिस्तानीहरू खुशी छन्-"भारतीय लडाकु विमान खसाल्यौं!" भन्दै गर्व गर्छन्।
भारतीयहरू गर्व गर्छन्-"हामी चौथो ठूलो अर्थतन्त्र हौं, मेट्रो चढ्छौं, चन्द्रमा टेक्छौं!"
रुवाण्डालीहरू भन्छन्-"हामीले नरसंहारको नशाबाट बाँचेर देश उठायौं," र आँखा रसाउँदै गर्व गर्छन्।
दुबई, कतार, लक्जेम्बर्गका नागरिक गर्व गर्छन्-"हाम्रा नेताले देशमा नै धन कमाउने, महँगा गाडी चढ्ने सपना साकार गरिदिए ।'

अनि नेपाल?

यहाँका केही नागरिक गर्व गर्छन्-आफू झोले भएकोमा। देश कता गयो? विकास कता पुग्यो? रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार? त्यो सब फुर्सद भयो भने सोच्छौं, अहिले त प्राथमिकता छ-आफ्नो झोलालाई कसरी अझ बलियो झोला बनाउने भन्नेमा।

हिजोसम्म झोले भन्ने शब्द सुन्दा रिसाउनेहरू, आज ओलीले "तिमीहरू मेरै झोले हौ, यसमा गर्व गर!" भनेर आदेश दिएपछि, आत्ममुग्ध हाउभाउमा फुल्दै "हो नि, म झोले! गर्व छ!" भन्दै गर्वको नयाँ परिभाषा गढिरहेका छन्।

बाँकी देश त जसोतसो धनी, विकसित, सभ्य बन्दै गइरहेका छन्-यहाँ चाहिँ, झोला समाएर गर्व गर्ने ‘राष्ट्रिय गौरव कार्यक्रम’ नै सुरु भइसकेको छ।
देश डुबोस्, झोला त बच्नुपर्‍यो!
गज्जबको देश, गज्जबका नागरिक-जहाँ ‘झोले हुनु’ नै उन्नतिको चुली हो!

यही हो नेपाली शैलीको ‘गर्व’ -
जहाँ देशलाई होइन, नेताको झोलालाई समृद्ध बनाउने दौड चलेको छ।
जहाँ योजना होइन, जयजयकारले मूल्य बढ्छ।
जहाँ राष्ट्रनिर्माण होइन, झोला ब्रान्ड राष्ट्र निर्माण हुँदैछ।

गज्जब देश हो हाम्रो-
सारा संसार देश बनाउने दौडमा छ,
हामी भने झोले हुने होडमा गर्वले झनझन टाउको उचाल्दैछौं।

✍️ Ram Dhungana

Doha Qatar 🇶🇦🇶🇦❤️💓😘
03/06/2025

Doha Qatar 🇶🇦🇶🇦❤️💓😘

03/06/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

Good morning 🌄🌞🌻🙏🏿🙏🏿🙏🏿
20/10/2024

Good morning 🌄🌞🌻🙏🏿🙏🏿🙏🏿

Address

MIC
Doha

Opening Hours

Monday 09:00 - 00:00
Tuesday 09:00 - 00:00
Wednesday 09:00 - 00:00
Thursday 09:00 - 01:00
Friday 09:00 - 00:00
Saturday 09:00 - 00:00
Sunday 09:00 - 00:00

Telephone

+97430896635

Alerts

Be the first to know and let us send you an email when Qafco-5 Project posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share