किरात परिबेस

किरात परिबेस "Religion give birth to knowledge science knowledge."-Atmananda lingden

हाम्रो मङगोलहरुले नै बनाएको थिए यो पर्खाल
12/09/2015

हाम्रो मङगोलहरुले नै बनाएको थिए यो पर्खाल

जोगाई राखेका छन् किराँती चेलिहरुले आफ्नो पहिरन, भेषभुषा र गरगहना सलाम ठोकै ती किराँती चेलीहरुलाई जसले अहिलेको फेसनलाई भन...
12/03/2015

जोगाई राखेका छन् किराँती चेलिहरुले आफ्नो पहिरन, भेषभुषा र गरगहना सलाम ठोकै ती किराँती चेलीहरुलाई जसले अहिलेको फेसनलाई भन्दा आफ्नो सस्कृतिलाई माया गरेका छन् जगेर्ना गरेका छन्।

12/02/2015
11/09/2015

जुन सुकै जातिले पनि आफ्नो मात्रृभाषा यसरी नै बोल्न र अन्य जातिलाई बुझाउनु पर्छ है।

11/04/2015

किरात परिबेस तपाईंहरू सबैलाई अनुरोध गर्दछ कि यस पेजमा तपाईंहरूको साथिहरुलाई invite गरि तपाईको साथिहरुलाई पनि किरात धर्म समन्धी ज्ञान दिनु होला । तपाईको यो सानो सहयोगले पछि गएर संसारका किरातीहरुलाई किरात धर्म समन्धी नबुझेका कुराहरु यसै पेजबाट बुझाउन सकिने आशा राखिएको छ।

हामी सारा किरातीले सिक्नु जरुरी छ हामी आफ्नो किराँती अक्षर बाट नाम लेख्न जान्दैनौ यश बाट आफ्नो नाम सम्म चाही अबश्य लेख्न...
10/30/2015

हामी सारा किरातीले सिक्नु जरुरी छ हामी आफ्नो किराँती अक्षर बाट नाम लेख्न जान्दैनौ यश बाट आफ्नो नाम सम्म चाही अबश्य लेख्न सिक्नु होला।

सेल्फी खिचे पनि हाम्रो किराँती चेलिहरु आफ्नो मैलिक गर गहनामा सजिएर खिच्छन् सम्मान गरौ ती किराँती मनहरुलाई १ लाइक हान्न ल...
10/27/2015

सेल्फी खिचे पनि हाम्रो किराँती चेलिहरु आफ्नो मैलिक गर गहनामा सजिएर खिच्छन् सम्मान गरौ ती किराँती मनहरुलाई १ लाइक हान्न लोभ नगरौ।

तेअङसी श्रीजङ्गा किरात भाषा लिपीलाई यिनले प्रचार प्रसारको गरेको कारण सरकारले यिनलाई यसरी मारेको थियो सलाम किराँती वीर सह...
10/25/2015

तेअङसी श्रीजङ्गा किरात भाषा लिपीलाई यिनले प्रचार प्रसारको गरेको कारण सरकारले यिनलाई यसरी मारेको थियो सलाम किराँती वीर सहिद श्रीजङ्गाल लाई

10/23/2015
"माङ निङवाले माङ आबोङ, हाङ निङवाले हाङ आबोखी, यम्बा निङवाले यम्बा आजोक, योक निङवाले योक केबोखि, लायोक निङवाले आमेक्लो।"
10/23/2015

"माङ निङवाले माङ आबोङ, हाङ निङवाले हाङ आबोखी, यम्बा निङवाले यम्बा आजोक, योक निङवाले योक केबोखि, लायोक निङवाले आमेक्लो।"

बिश्वयुद्द लडेका हाम्रो किराती बाजेहरुलाई लोभ नगरी Like गर्नुबहोला।
10/19/2015

बिश्वयुद्द लडेका हाम्रो किराती बाजेहरुलाई लोभ नगरी Like गर्नुबहोला।

Address

Ilam Nepal
Livermore, KY
42352

Alerts

Be the first to know and let us send you an email when किरात परिबेस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share