Gurung vlog100

Gurung vlog100 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gurung vlog100, Video Game Store, Simi, Lamjung.

14/07/2024
यस श्री समाज सेवा युवा क्लबले बुद्ध जयन्तीको पवन अवसरमा आयोजना गरेको तेस्रो फुटबल प्रतियोगिता २०८० सफल पर्नको निमित्त दो...
06/05/2023

यस श्री समाज सेवा युवा क्लबले बुद्ध जयन्तीको पवन अवसरमा आयोजना गरेको तेस्रो फुटबल प्रतियोगिता २०८० सफल पर्नको निमित्त दोर्दी-६ सिमि निवासि अर्जुन गुरुङ (indian army) ज्युले रु ५००५ सहयोग गर्नु भएकोमा उहाँको उज्ज्वल भबिश्याको कामना गर्दाछौ।

श्री समाज सेवा युवा क्लब सिमि
( S. S. Y. C. Simi )

"खेलकुद स्वास्थ्यका लागि युवा राष्ट्रका लागि" श्री समाज सेवा युवा क्लब दोर्दी गाउँपालिका-०६,सिमि लमजुङको आयोजनामा तेस्रो...
05/05/2023

"खेलकुद स्वास्थ्यका लागि युवा राष्ट्रका लागि"
श्री समाज सेवा युवा क्लब दोर्दी गाउँपालिका-०६,सिमि लमजुङको आयोजनामा तेस्रो खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता दोर्दी गाउँपालिका प्रमुख श्री युवराज अधिकारीको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको छ।

२२ बैशाख,२०८०
सिमि,लमजुङ ।

04/05/2023

Hamro Simi Gaun

Address

Simi
Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when Gurung vlog100 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share