15/10/2026
🙏🌺 शुभ नवरात्रि २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺🙏
आज नवरात्रिको पाँचौँ दिन, माता स्कन्दमाताको पावन पूजाको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ-दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🪔✨
माता स्कन्दमाताको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र उत्तम स्वास्थ्यको आगमन होस्। सम्पूर्ण परिवारमा खुसी, प्रेम र सकारात्मक ऊर्जा छाइरहोस्। ❤️🙏
🔐 ४G Electronics Security Traders गुणस्तरीय सुरक्षा समाधान, तपाईंको सुरक्षामा हाम्रो प्रतिबद्धता।
🌸 जय माता स्कन्दमाता! जय माता दी! 🌸
#शुभनवरात्रि #मातास्कन्दमाता