iSmart Devanasoft

iSmart Devanasoft DevanaSoft Pvt. Ltd.

is established to cater the growing needs in the space of FinTech with special focus on developing and deploying innovative products and services in the field of Digital Financial Services.

🏏 Best wishes to all the teams competing in Nepal Premier League Season 3! 🏆🇳🇵May the best team win! Let the cricket fev...
26/10/2026

🏏 Best wishes to all the teams competing in Nepal Premier League Season 3! 🏆🇳🇵

May the best team win! Let the cricket fever begin. 🔥💙

🌺 विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🙏दसैँको टीकाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।iSmart परिवार ❤️
20/10/2026

🌺 विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🙏

दसैँको टीकाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।

iSmart परिवार ❤️

20/10/2026

🙏 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🌺🪔

विजया दशमीको पावन अवसरमा यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्धकारमाथि प्रकाशको विजयको प्रतीक यस महान् पर्वले सबैको जीवनमा नयाँ आशा, उमङ्ग र सकारात्मक ऊर्जा प्रदान गरोस्।

मोहनी नखः या भिंतुना! ❤️🙏

🌺 दशैँको हार्दिक मंगलमय शुभकामना! 🌺

🎊 यो दशैँ, किनमेल गरौँ स्मार्ट तरिकाले!यो चाडपर्वमा स्मार्ट बनौँ, सुरक्षित कारोबार गरौँ! 🙏
19/10/2026

🎊 यो दशैँ, किनमेल गरौँ स्मार्ट तरिकाले!

यो चाडपर्वमा स्मार्ट बनौँ, सुरक्षित कारोबार गरौँ! 🙏

शक्ति, भक्ति र समृद्धिको पर्व महानवमीको हार्दिक शुभकामना! 🌺🙏 दशैं २०८३ मंगलमय रहोस् 💙
18/10/2026

शक्ति, भक्ति र समृद्धिको पर्व महानवमीको हार्दिक शुभकामना! 🌺🙏 दशैं २०८३ मंगलमय रहोस् 💙

दुर्गा भवानीको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। 🌺🙏 शुभ महाअष्टमी २०८३ 💙
17/10/2026

दुर्गा भवानीको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। 🌺🙏 शुभ महाअष्टमी २०८३ 💙

17/10/2026

🙏 हार्दिक धन्यवाद तथा शुभकामना! 🙏

सदस्य सेवा सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। 🎉

यस महत्वपूर्ण अवसरमा प्रविधि साझेदार (Technology Partner) का रूपमा हामीलाई अतिथिको रूपमा आमन्त्रण गरी सम्मान प्रदान गर्नुभएकोमा संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏

सहकारी क्षेत्रको डिजिटल रूपान्तरण, प्रविधिको विकास र सदस्यहरूलाई अझ सहज, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्ने यात्रामा यहाँहरूसँगको सहकार्यलाई हामीले सधैँ महत्वपूर्ण रूपमा लिएका छौँ।

आगामी दिनहरूमा पनि सहकार्य, विश्वास र नवीन प्रविधिमार्फत सहकारी क्षेत्रको समृद्धिका लागि सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

धन्यवाद Sadasya Sewa Saccos Koteshwor सहकारी परिवार! ❤️
Ismart App



🙏 विजया दशमी तथा बडादशैँको हार्दिक मंगलमय शुभकामना! 🌺🪔बडादशैँको पावन अवसरमा यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्त...
17/10/2026

🙏 विजया दशमी तथा बडादशैँको हार्दिक मंगलमय शुभकामना! 🌺🪔

बडादशैँको पावन अवसरमा यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

दुर्गा भवानीको आशीर्वादले जीवनमा नयाँ ऊर्जा, सकारात्मक सोच, सफलता र खुसी थपियोस्। आपसी प्रेम, सद्भाव र एकतासँगै सबैको जीवनमा सुखद क्षणहरू छाइरहून्।

विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏🌸

— आई स्मार्ट परिवार

🌺 फूलपातीको हार्दिक मंगलमय शुभकामना!यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्।iSmart परिवार 🙏
16/10/2026

🌺 फूलपातीको हार्दिक मंगलमय शुभकामना!

यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्।

iSmart परिवार 🙏

15/10/2026

🔊 अब भुक्तानीको जानकारी अडियोमै!

SMS कुर्ने, Statement हेर्ने वा Screenshot चेक गर्ने झन्झटबाट मुक्त हुनुहोस्।

🕊️ कोइली - Koili IPN सँग हरेक भुक्तानीको जानकारी तुरुन्तै अडियोमार्फत पाउनुहोस्।

💰 मासिक रु. ३०० मात्र
📅 वार्षिक रु. ३,६०० मात्र

📲 आजै बुक गर्नुहोस् र आफ्नो सहकारीको कारोबारलाई अझ स्मार्ट बनाउनुहोस्!

📞 9801132218, 9801132219


Address

Gaurighatmarg/7
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when iSmart Devanasoft posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to iSmart Devanasoft:

Shortcuts

Share