19/08/2026
हरेक सफल business को पछाडि एउटा स्पष्ट vision, dedication र केही अर्थपूर्ण काम गर्ने आँट लुकेको हुन्छ। Mr. Prasanna Sakiya र Mr.Sajan Joshi ले ९ वर्षअघि नेपालको handicraft industry मा एउटा नयाँ perspective ल्याउने उद्देश्यका साथ Kayo Creative Studio को सुरुवात गर्नुभएको थियो।
नेपाली कला र संस्कृतिलाई globally promote गर्ने, हाम्रा traditional skills लाई जोगाउने र meaningful products बनाउने उद्देश्यले नै Kayo को यो यात्रा तय भएको हो। 'उपहार केवल एउटा वस्तु मात्र नभएर पछिसम्म रहने एउटा मिठो memory बन्नुपर्छ' भन्ने उहाँहरूको मान्यता छ, जुन उहाँहरूले तयार पार्ने हरेक सामग्रीको craftsmanship मा झल्किन्छ।
हाम्रो heritage लाई जोगाउँदै नेपाली कलालाई अझै ठूलो audience सम्म पुर्याउने Kayo को यो journey मा सहयात्री बन्न पाउँदा हामीलाई गर्व लागेको छ।
Kayo Creative Studio को journey, vision र उनीहरूको growth मा technology को भूमिका बारे थप बुझ्नको लागि तलको link मा click गरेर full conversation हेर्नुहोस्:
https://youtu.be/ZJQQ2lQUnHw?si=3Wq4J_7OWVZqWBlq
Every growing business has a story shaped by vision, dedication, an...