Routine Hub-Nepal

Routine Hub-Nepal तपाईं सम्पुर्ण लाई यस Routine Hub- Nepal पेजमा स्वागत छ ।

✍️NEWS & ▶️ENTERTAINMENT

27/08/2026

🌊 रसुवा बाढी प्रभावितका लागि २७ करोड ३३ लाख सहयोग:-

रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ६ घण्टामा विभिन्न दाताबाट रु. २७ करोड ३३ लाख सहयोग प्राप्त भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत एकद्वार प्रणालीबाट प्राप्त सहयोग:

🔹 Gorkha Brewery — रु. १० करोड
🔹 Nepal Bank Limited — रु. ३ करोड १ लाख
🔹 Kumari Bank Limited — रु. ३ करोड
🔹 Rastriya Banijya Bank — रु. ३ करोड
🔹 NIFRA Bank — रु. २ करोड ५० लाख
🔹 NIC Asia Bank — रु. २ करोड २१ लाख
🔹 Saras Beverage (Redbull) — रु. २ करोड
🔹 Ncell Axiata — रु. १ करोड
🔹 Shiv Shakti Group — रु. ५१ लाख
🔹 Reliance Sugar and Chemical Industries — रु. १० लाख

जम्मा सहयोग: रु. २७,३३,००,०००

🙏 विपद्को समयमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति धन्यवाद।

बाढीमा बगेर आएको शवबाट सुन निकाल्ने आरोपमा दुई जना पक्राउ:-बाढीमा बगेर आएको शवबाट सुन निकालेर लैजान खोजेको आरोपमा प्रहरी...
27/08/2026

बाढीमा बगेर आएको शवबाट सुन निकाल्ने आरोपमा दुई जना पक्राउ:-

बाढीमा बगेर आएको शवबाट सुन निकालेर लैजान खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

भोटेकोशी बाढीपछि ६४४ जना सम्पर्कविहीन, ५१७ विदेशी नागरिक :-नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भोटेकोशी ब...
27/08/2026

भोटेकोशी बाढीपछि ६४४ जना सम्पर्कविहीन, ५१७ विदेशी नागरिक :-

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भोटेकोशी बाढीपछि १२७ नेपाली र ५१७ विदेशी नागरिक गरी कुल ६४४ जना अझै सम्पर्कविहीन छन्।

सम्पर्कविहीन विदेशी नागरिकमध्ये भारतीय १७८, अमेरिकी ६५, युक्रेनी ५३, मलेसियाली ५१, अष्ट्रेलियाली ३५, बेलायती ३३ र क्यानडेली २५ जना रहेका छन्।

देशमा बिपत्ति परेको बेला जनता भने आफ्नो जोहो गर्दैछन् ।😢🤬
27/08/2026

देशमा बिपत्ति परेको बेला जनता भने आफ्नो जोहो गर्दैछन् ।😢🤬

27/08/2026

🚨 रसुवा बाढीको त्रासदी : ८ जिल्लामा २८९ शव फेला!

🚨 भोटेकोशी बाढी : २४१ जनाको उद्धार!नेपाली सेनाले भोटेकोशी बाढीमा फसेका २४१ जनाको सकुशल उद्धार गरेको छ।📋 उद्धार गरिएकाहरू...
27/08/2026

🚨 भोटेकोशी बाढी : २४१ जनाको उद्धार!

नेपाली सेनाले भोटेकोशी बाढीमा फसेका २४१ जनाको सकुशल उद्धार गरेको छ।

📋 उद्धार गरिएकाहरूको नामावली तथा विवरण यस्तो छ :

🔥 रसुवा बाढीबाट उद्धार गरिएका व्यक्तिहरूको विवरण सार्वजनिक!📌 उद्धार गरिएका व्यक्तिहरूको नामावली तथा विवरण सार्वजनिक गरिए...
27/08/2026

🔥 रसुवा बाढीबाट उद्धार गरिएका व्यक्तिहरूको विवरण सार्वजनिक!

📌 उद्धार गरिएका व्यक्तिहरूको नामावली तथा विवरण सार्वजनिक गरिएको छ।
प्रभावित परिवार तथा आफन्तजनले विवरण हेर्न सक्नुहुनेछ।

🔥 गोर्खा ब्रुअरीको ठूलो सहयोग घोषणा!रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाक...
27/08/2026

🔥 गोर्खा ब्रुअरीको ठूलो सहयोग घोषणा!

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गोर्खा ब्रुअरीले रु. १० करोड सहयोग गर्ने घोषणा गरेको छ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावितहरूका लागि उपयोग गरिनेछ।

27/08/2026

मानव कि दानव ?

बाढिले बगाएर ल्याएको मान्छेको लास बाट सुन झिक्दै 😭😭
नेपाल सरकारको बेलैमा ध्यान जावस !

🚨 बाढी–पहिरो पीडितका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सको रु. १ करोड सहयोग!बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार, राहत र ...
27/08/2026

🚨 बाढी–पहिरो पीडितका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सको रु. १ करोड सहयोग!

बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले रु. १ करोड सहयोग गर्ने घोषणा गरेको छ।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित परिवारसम्म पुर्‍याइनेछ। 🙏

🤝 विपद्को घडीमा सहयोगको हात बढाऔँ।

Address

Kathmandu
44600

Telephone

+9779842856712

Website

Alerts

Be the first to know and let us send you an email when Routine Hub-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Hub-Nepal:

Shortcuts

Share