28/10/2026
कस्तो लाग्यो ‘पाँच पाण्डव’ को नयाँ गीत? 😍🎶
बहुप्रतीक्षित नेपाली चलचित्र ‘पाँच पाण्डव’ को नयाँ गीत सार्वजनिक भएको छ। गीत हेर्नुहोस् र आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्न नबिर्सनुहोस्। ❤️🙌
🎬 कार्तिक २० (नोभेम्बर ६) देखि देशभर प्रदर्शन हुँदैछ।
Song Link : https://youtu.be/LUhXrgIOLAc?si=eZWLwnrahrNMr303
PANCH PANDAV Movie || Daju Bhai Jasta Hudainan Aru || PANCH PANDAV ...