31/07/2026
सबैमा खीर खाने दिनको हार्दिक शुभकामना! 🌾🥣
यो पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याओस्। परिवार र आफ्ना प्रियजनसँग मिठो खीरको स्वादसँगै खुसीका पलहरू बिताउन सकून्। शुभकामना!