08/11/2026
🪔✨ Fantech Nepal परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा तिहारको हार्दिक मंगलमय शुभकामना! ❤️
यस तिहारले तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। तपाईं र तपाईंको परिवारको हरेक दिन उज्यालो र सफलताले भरियोस्।
Happy Tihar! 🪔❤️
FantechFamily