Premium Technologies

Premium Technologies We are established with the primary mission to develop software for the financial institutions like Co-operative Societies, Microfinances.

30/08/2021

कृष्ण जसको नाम
गोकुल जसको धाम |

जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना !



22/08/2021

रक्षाबन्धन तथा जनैपूर्णिमाको हार्दिक मंगलमय शुभकामना |

Digital कारोबार गरौँ र सुरक्षित रहौ ||

#मजिम्मेवारनेपाली



Happy Guru Purnima 🙏🙏
24/07/2021

Happy Guru Purnima 🙏🙏




31/05/2021

अाफ्नो समय र पैसा अाफूलाई बचाउने ठाउँमा लगानी गर्नुहोस् जसले तपाईंलाई खुशी, स्वस्थ र जीवित राख्दछ ।
धुम्रपान र सुर्तीजन्य पदार्थले हामीलाई रोग, मृत्यु र त्रास दिइरहेको हुन्छ ।






Happy Republic Day ! 🇳🇵🇳🇵
29/05/2021

Happy Republic Day ! 🇳🇵🇳🇵





नेपाली जनताको त्याग र बलिदानबाट स्थापित संघिय लोकतान्त्रिक गणतन्त्र दिवसको हार्दिक शुभकामना !!! 🇳🇵🇳🇵

Happy Republic Day !





28/05/2021

Suryadarshan Saving Damak-6, विधिवत रूपमा ११ बसन्त पार गरि १२ अौं बर्षमा प्रवेश गरेकोमा हामी प्रिमियम टेक्नोलोजी Premium Technologies परिवारको तर्फबाट हार्दिक बधाई तथा अागामी दिनहरूको लागि उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछौं ।

यस यात्राका सहयात्री अादरणीय सेयर सदस्य, संचालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति तथा सम्पुर्ण कर्मचारी वर्गलाई हार्दिक बधाई तथा अागामी दिनहरूमा पनि स्तरिय एवम् विश्वसनिय बित्तिय सेवा प्रदानको लागि हार्दिक मंगलमय शुभकामना !!!

Arun Bhandari Sir, Hom Shrestha Sir , Saroj Subedi Sir र सूर्यदर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड परिवारको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना !!!





Happy Buddha Jayanti.
26/05/2021

Happy Buddha Jayanti.





"Health is the greatest gift, contentment the greatest wealth, faithfulness the best relationship." - Buddha

Happy Buddha Jayanti.





यस्तो विषम परिस्थितिमा अाफ्नो स्वास्थलाई ध्यानमा राखि घरमै बसेर वित्तीय कारोबार संचालन गरि कोरोना नियन्त्रणमा सहयोग गरिद...
20/05/2021

यस्तो विषम परिस्थितिमा अाफ्नो स्वास्थलाई ध्यानमा राखि घरमै बसेर वित्तीय कारोबार संचालन गरि कोरोना नियन्त्रणमा सहयोग गरिदिनुहोला ।

यदि हजुरहरू थप क्लाउड बैंकिङ र मोबाइल बैंकिङ विशेषताहरू थप्न वा बुझ्न चाहानुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् ।🙏🙏






यस्तो विषम परिस्थितिमा अाफ्नो स्वास्थलाई ध्यानमा राखि घरमै बसेर वित्तीय कारोबार संचालन गरि कोरोना नियन्त्रणमा सहयोग गरिदिनुहोला ।

हामीले क्लाउड कोर बैंकिङ र मोबाइल बैंकिङ प्रणालिलाई प्रभावकारी मुल्यमा उपलब्ध गराईरहेका छौं ।

यदि हजुरहरू थप क्लाउड बैंकिङ र मोबाइल बैंकिङ विशेषताहरू थप्न वा बुझ्न चाहानुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् ।





Eid Mubarak 2021  🌙
14/05/2021

Eid Mubarak 2021 🌙




May the God Almighty open the doors of happiness and fulfil all our dreams. Eid Mubarak 🌙




Happy Mother's Day !! 🙏🙏
11/05/2021

Happy Mother's Day !! 🙏🙏



“There is no role in life that is more essential than that of motherhood.” —Elder M. Russell Ballard

Happy Mother’s day To all the moms in the world!



Address

Subidhanagar, Tinkune
Kathmandu
977

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+9779801905102

Alerts

Be the first to know and let us send you an email when Premium Technologies posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Premium Technologies:

Share