31/07/2026
🌾🥛 खीर खाने दिनको हार्दिक शुभकामना 🥛🌾
खीर खाने दिनको पावन अवसरमा सम्पूर्ण देशवासी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
हाम्रो संस्कृति, परम्परा र आपसी सद्भावलाई अझ बलियो बनाउँदै यो पर्वले सबैको जीवनमा खुसी र सफलताको उज्यालो ल्याओस् भन्ने कामना गर्दछौं।
New Unique Computer Institute परिवार
📍 Banganga-1, Jeetpur, Kapilvastu
📞 076-550422
📧 [email protected]