29/09/2025
🚀 आफ्नो व्यापार वा स्किललाई Facebook र Instagram Ads बाट नयाँ उचाइमा पुर्याउनुहोस्! 🚀
Sofsee Tech ले लिएर आएको छ AI-Powered Facebook & Instagram Ads Course अब Live Zoom Class मार्फत। Performance Marketing Professional, Manoj Budha Ayer बाट प्रत्यक्ष सिक्ने मौका नगुमाउनुहोस्!
✨ शिक्षक र विद्यार्थीहरुका लागि विशेष छुट! मात्र रु. ९९९/- मा! ✨
(अन्य सबैका लागि रु. १२९९/-)
यो १० दिने सर्टिफिकेसन कोर्समा के-के पाउनुहुन्छ?
🤖 AI Tools प्रयोग गरेर Content बनाउन सिक्नुहोस्
🎨 २ वर्षको लागि Free Canva Edu Access पाउनुहोस्
👨💻 १० दिनको Practical Zoom Class मा सहभागी हुनुहोस्
🎬 Canva बाट आकर्षक Design र Video बनाउनुहोस्
📹 सिकेका कुराहरु Lifetime Recorded Video Access मार्फत जहिले पनि हेर्नुहोस्
💯 तपाईं Perfect नभएसम्म सिकाइनेछ
⏰ समय: बिहान ७ - ८:३० | बेलुकी ८ - ९:३०
🗓️ नयाँ ब्याचहरु हरेक महिनाको १, ११ र २१ गतेबाट सुरु हुँदैछ!
आफ्नो सिट आजै सुरक्षित गर्न र थप जानकारीको लागि हामीलाई WhatsApp मा म्यासेज गर्नुहोस् वा सिधै कल गर्नुहोस्!
📲 970-567-3910, 970-539-3118
976-719-7034